काठमाडौं क्षेत्र नं १ मा रोचक प्रतिस्पर्धा, जित्ने सबैको दाबी

काठमाडौं । बिबिसीबाट पत्रकारिता गर्दै ख्याति कमाउनुभएका रवीन्द्र मिश्र आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँ ठूला पार्टीहरुको वर्चस्वको बीचमा आफूलाई उभ्याई आफ्नो स्थान बनाउन प्रयासरत हुनुहुन्छ । एउटा पूर्वपत्रकारले राजनीतिका कुशल खेलाडीसँग कसरी प्रतिस्पर्धा गर्न सक्ला भन्ने आशंकाबीच पनि उहाँ आफ्नो अभियानमा अनवरत अगाडि … Continue reading काठमाडौं क्षेत्र नं १ मा रोचक प्रतिस्पर्धा, जित्ने सबैको दाबी